मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोदीको कडा स्वभावबारे ट्रम्पको कटाक्ष- ताकाइची पनि उनीभन्दा कम छैनन्

bishowkhabar.com · Tue Nov 17 11:45:57 UTC 2026

काठमाडौं– फिलिपिन्सको राजधानी मनिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जापानकी प्रधानमन्त्री साने ताकाइची र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा ट्रम्पले प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै आफूहरू मित्र रहेको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)