बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल नवौँ पटक सम्मानित
bishowkhabar.com · Tue Nov 17 11:55:31 UTC 2026

काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले बैंकलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो ।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रका संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत यो सम्मान प्राप्त गरेको हो । बैंकले यस्तो सम्मान प्राप्त गरेको यो नवौँ पटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)