मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल

janaaastha.com

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)