भ्यानमा बाेरा, बाेराभित्र स्रोत नखुलेको डेढ करोड बढी नगद
janaaastha.com

ललितपुरबाट स्रोत नखुलेको डेढ करोड रकमसहित तीन जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सानेपाबाट एक करोड ६७ लाख नगदसहित जयराम केसी, दीपक खड्का र प्रज्वल रिजाललाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)