मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करिब २२ केजी सुन प्रकरणमा पक्राउ परेका ३ चिनियाँ कारागार चलान

ratopati.com · Tue Nov 17 12:16:51 UTC 2026

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट २१ केजी ७५० ग्राम सुन सहित पक्राउ परेका ३ जना चिनियाँलाई कारागार चलान गरिएको छ।

काठमाडौँ जिल्ला अदालतको आदेशले उनीहरूलाई पुर्पक्षका लागी कारागार पठाइएको विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार प्रशासक धन बहादुर बरुवालले रातोपाटीलाई बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)