सबैभन्दा बढी कर तिर्ने बैंकमा नबिल नवौँ पटक सम्मानित
onlinekhabar.com · Tue Nov 17 12:17:18 UTC 2026

१ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ।
नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको बैंकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)