मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भाटभटेनीको टंगाल स्टोर चौबिसै घण्टा सञ्चालन गर्ने योजना स्थगित

baahrakhari.com · Tue Nov 17 12:28:57 UTC 2026

काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिले टंगालस्थित आफ्नो स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ ।

कम्पनीले मंगलबार (मंसिर १) देखि टंगाल स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक कारणवश अर्को सूचना जारी नभएसम्मका लागि उक्त योजना स्थगित गरिएको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)