सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन
setopati.com · Tue Nov 17 12:19:00 UTC 2026

सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सिसिआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्।
माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समितिको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)