मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टंगालस्थित भाटभटेनी सुपरमार्केट २४ घण्टा सञ्चालन गर्ने योजना किन भयो स्थगित ?

corporatenepal.com · Tue Nov 17 12:41:50 UTC 2026

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले टंगालस्थित आफ्नो स्टोरको ग्रोसरी सेवा आजदेखि २४ घण्टा सञ्चालन गर्ने योजना स्थगित गरेको छ ।

केही प्राविधिक कारणवश उक्त योजना अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उक्त कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)