घोप्टेभीरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु
barnanmedia.com · Tue Nov 17 12:55:30 UTC 2026

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)