अर्थमन्त्री आफैँ मैदानमा उत्रिँदै, निजी क्षेत्रको चरित्रमा उठाए प्रश्न ?
barnanmedia.com · Tue Nov 17 13:00:05 UTC 2026

सरकारले लिएको महत्त्वाकांक्षी राजस्व संकलनको लक्ष्य पूरा गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफैँ मैदानमा उत्रिने भएका छन्।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको विशेष समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बजेटमा अघिल्ला वर्षको तुलनामा कर संकलनको लक्ष्य २७ प्रतिशतले बढी राखिएको र त्यसलाई पूरा गर्न आफैँ मैदानमा उत्रिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)