घोप्टेभिरमा ढुङ्गा खस्दा मोटरसाइकल चालकको मृत्यु
lokaantar.com · Tue Nov 17 13:13:17 UTC 2026

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)