कांग्रेसलाई योजनाबद्ध रूपमा अपहरण गरिएको देउवा पक्षीय नेताहरूको आरोप
nagariknews.nagariknetwork.com · Tue Nov 17 13:10:59 UTC 2026

देउवापक्षीय नेपाली कांग्रेस मोरङको मंगलबारदेखि विराटनगरमा सुरु भएको जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका छन्।
मोरङ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)