मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

kendrabindu.com · Tue Nov 17 13:28:03 UTC 2026

काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)