चुनौतीपूर्ण अर्थतन्त्रबीच निजी क्षेत्रको उत्कृष्ट कर योगदान : सरकारको कदरले कति प्रोत्साहित ?
baahrakhari.com · Tue Nov 17 13:27:40 UTC 2026

काठमाडौं । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब ८१.५५ प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रले प्रतिकूल आर्थिक परिस्थितिका बाबजुद राजस्व संकलनमा उत्कृष्ट योगदान दिएको छ ।
जीडीपीसँगै रोजगारी सिर्जना र कर राजस्वमा निजी क्षेत्रले सबैभन्दा बढी योगदान दिँदै आएको छ । लामो समयदेखिको आर्थिक शिथिलताबीच पनि उच्च मनोबलका साथ कर तिरेर राज्यकोषमा योगदान पुर्याउने सर्वोत्कृष्ट करदातालाई सरकारले कदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)