ट्रम्पले गरे मोदीको प्रशंसा, भने 'बलियो व्यक्ति'
hamrakura.com · Tue Nov 17 00:00:00 UTC 2026

मनिला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मंगलबार फिलिपिन्समा भेटवार्ता भएको छ । दुवै नेता राजधानी मनिलामा आयोजित 'क्वाड' बैठकमा सहभागी भएका हुन् ।
सो क्रममा ट्रम्पले मोदीको प्रशंसा गर्दै मोदीलाई 'बलियो व्यक्ति' भनेर सम्बोधन गरे । 'क्वाड' बैठकमा प्रधानमन्त्री मोदी, डोनाल्ड ट्रम्प, जापानका प्रधानमन्त्री सनाए ताकाइची र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)