मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इम्पेरियल सेक्युरिटिज राष्ट्रियस्तरको सम्मानबाट सम्मानित

newsofnepal.com · Tue Nov 17 13:43:02 UTC 2026

काठमाडौं ।

इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड राष्ट्रिय कर दिवस २०८३ को अवसरमा राष्ट्रियस्तरको सम्मानबाट सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ५० करोड रुपैयाँसम्म कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा कम्पनी सम्मानित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)