अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जना गम्भीर घाइते
gorkhapatraonline.com · Tue Nov 17 14:10:32 UTC 2026

अछामको मंगलसैनमा ट्याक्टर दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।
मंगलबार साझँ साढे ६ बजे जिल्लाको मंगलसैन नगरपालिका ३ खालीगडा स्थित भित्री कच्चि सडक खण्डमा चित्रेबाट मंगलसेन बजारतर्फ जादै गरेको से २ त ३६११ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)