साढे ८ करोडभन्दा बढीको अनुचित लेनदेन मुद्दाका प्रतिवादी पक्राउ
ratopati.com · Tue Nov 17 14:49:03 UTC 2026

काठमाडौँ। साढे ८ करोड रुपैयाँभन्दा बढी बिगो रहेको अनुचित लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट ६५ वर्षीय हरि चाम्लिङलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)