मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युरोपमा आर्थिक सुधारको अपेक्षा, खाद्यान्न र ऊर्जाको मूल्य बढ्ने जोखिम

ratopati.com · Tue Nov 17 14:55:22 UTC 2026

काठमाडाैँ । युरोपेली आयोगले पश्चिम एसियाको द्वन्द्वका कारण ऊर्जा संकट बढे पनि युरोपेली साझा मुद्रा प्रयोग गर्ने २१ देशको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो अवस्थामा रहेको भन्दै सन् २०२६ का लागि आर्थिक वृद्धिदरको अनुमान बढाएको छ।

आयोगले यस वर्ष युरोजोनको कुल गार्हस्थ्य उत्पादन १.२ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसअघि ०.९ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको थियो। आगामी वर्ष पनि आर्थिक वृद्धि १.२ प्रतिशत रहने अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)