मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरा देवी अक्षय कोषबाट शैक्षिक सामग्री वितरण

barnanmedia.com · Tue Nov 17 14:54:52 UTC 2026

पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

समितिले फुङ्लिङ नगरपालिका–३ स्थित मेदिबुङ आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकास्थित पाटी आधारभूत विद्यालयलाई रु ३०÷३० हजार बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । पाथीभरा क्षेत्र विकास समितिद्वारा स्थापना गरिएको रु एक करोड बराबरको पाथीभरा देवी अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत शैक्षिक सामग्री खरिद गरी वितरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)