मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्यटनमन्त्री पौडेल भारत भ्रमणमा, एससीओ मञ्चमा सहभागी हुने

nepalviews.com · Tue Nov 17 14:59:54 UTC 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) भारत भ्रमणमा गएका छन्। उनी मंगलबार नयाँदिल्ली पुगेका हुन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापासहित दूतावासका अधिकारी र भारतीय सरकारी प्रतिनिधिले स्वागत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)