न्याम्सका भिसीविरुद्ध जताततै उजुरी
janaaastha.com

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति डा.विवेक आचार्यमाथि आर्थिक अनियमिततादेखि स्वास्थ्यकर्मी–कर्मचारीको दशैं खर्च रोकिएको आरोप लागेको छ । उनीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)