पाथीभरा देवी अक्षय कोषबाट शैक्षिक सामग्री वितरण
khabarhub.com · Tue Nov 17 15:45:30 UTC 2026

ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
समितिले फुङ्लिङ नगरपालिका–३ स्थित मेदिबुङ आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकास्थित पाटी आधारभूत विद्यालयलाई रु ३०÷३० हजार बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)