मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशी र विदेशी शक्ति मिल्दा पनि एमाले सिद्धिएन: ओली

nepalwatch.com · Tue Nov 17 16:55:12 UTC 2026

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई लक्षित गरी भइरहेको आलोचना र बहिष्कारको प्रयासले कुनै असर नपर्ने बताएका छन्। मङ्गलबार अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै उनले देशी र विदेशी शक्तिहरू एकै ठाउँमा उभिँदा पनि एमालेलाई सिध्याउन नसकेको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)