एन्टिबायोटिकको दुरुपयोग: उपचारकै औषधि बन्दैछ भविष्यको चुनौती
swasthyakhabar.com · Wed Nov 18 00:29:00 UTC 2026

कल्पना गर्नुहोस् त, भोलि सामान्य पिसाबको संक्रमण निको पार्ने औषधिले काम गर्न छोड्यो भने के होला? सामान्य घाउमा भएको संक्रमण गम्भीर बन्यो वा सामान्य शल्यक्रियापछि हुने संक्रमणको उपचारका लागि प्रभावकारी औषधि नै उपलब्ध भएन भने के होला?
सुन्दा असम्भवजस्तो लागे पनि विश्व स्वास्थ्य क्षेत्रमा यो खतरा दिनप्रतिदिन बढिरहेको छ। यसलाई एन्टिमाइक्रोबियल प्रतिरोध भनिन्छ। यो आज विश्वकै गम्भीर जनस्वास्थ्य चुनौतीमध्ये एक हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)