आवासीय चिकित्सकलाई काममा फर्किन नेशनल मेडिकल कलेजको आग्रह
lokaantar.com · Wed Nov 18 01:04:12 UTC 2026

वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले लामो समयदेखि विभागमा अनुपस्थित रहेका स्नातकोत्तर तह (पिजी) का आवासीय चिकित्सकलाई काममा फर्किन आग्रह गरेको छ ।
कलेजका प्राचार्य प्राडा केएन सिंहले आज चौथो पटक सूचना जारी गर्दै आवासीय चिकित्सकलाई आ–आफ्नो विभागमा उपस्थित भई नियमित अध्ययन, क्लिनिकल ड्युटी तथा प्रशिक्षणमा सहभागी हुन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)