एनपीएलको इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै
barnanmedia.com · Wed Nov 18 01:05:10 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमने सामने हुदैछन् ।
आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)