भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि
kendrabindu.com · Wed Nov 18 01:12:18 UTC 2026
काठमाडौं । भारतले फेरि एकपल्ट मंगलबार साफ च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो ।
पाकिस्तानले पहिलो हाफको अन्त्यतिर मिडफिल्डर अलामगिर घाजीको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा सुशील भाटले भारतका लागि बराबरी गोल गरे । जुनइद खान रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहेपछि पाकिस्तान दस खेलाडीमा सीमित रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)