मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१८ वर्ष विदेश बसेर फर्केपछि भैँसीपालन, घ्यू बेचेरै जोगाएका छन् वार्षिक ३ लाख

setopati.com · Wed Nov 18 00:53:00 UTC 2026

कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गर्दै आएका छन्।

विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)