आज कुन देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?
setopati.com · Wed Nov 18 00:59:24 UTC 2026

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)