एकाबिहानै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी
ratopati.com · Wed Nov 18 01:13:23 UTC 2026

काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ । बुधबार एकाबिहानै केन्द्रबाट कम्प्युटर चोरी भएको हो ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै भिडियो समेत सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)