एनभिडियाका पूर्व सीईओ जेन्सेन हुआङद्वारा फर्किने इच्छा व्यक्त, बोर्डले के भन्यो ?
nepalviews.com · Wed Nov 18 01:16:04 UTC 2026

एजेन्सी । विश्वप्रसिद्ध आर्टिफिसियल इन्टेलिजेन्स चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले राजीनामा दिएको केही दिनमै आफ्नो पदमा पुनरागमनका लागि तयार रहेको संकेत दिएका छन्।
चिनियाँ गुप्तचर भनिएकी एक महिलासँगको विवाहेत्तर सम्बन्ध र व्यापारिक विवादका कारण पद छाड्न बाध्य भएका हुआङले पहिलोपटक सार्वजनिक रूपमा मुख खोल्दै बोर्डले चाहेमा सीईओको रूपमा पुनः जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)