अमेरिकी डलरको भाउ १४९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार ४८५ रुपैयाँ ३० पैसा
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (नोभेम्बर १८, २०२६) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)