मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार मन्त्रालयले खाइदियो ७ इन्जिनियरको जागिर

ratopati.com · Wed Nov 18 01:45:11 UTC 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।

मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)