७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त
lokaantar.com · Wed Nov 18 01:43:48 UTC 2026

पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)