एशिया भ्रमणमा ट्रम्प : मनिला र सेन्जेनमा महत्वपूर्ण भेटघाट
kendrabindu.com · Wed Nov 18 02:07:39 UTC 2026

मनिला । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिणपूर्वी एसियाली (आशियान) शिखर सम्मेलनमा सहभागी हुन फिलिपिन्सको मनिला आइपुग्दै छन् । उनले त्यहाँ इन्डो-प्यासिफिक देशहरूको ‘क्वाड’ समूहका नेताहरूको बैठकमा पनि सहभागिता जनाउनेछन् । ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति चुनिएपछि क्वाडको बैठक बस्न लागेको यो पहिलोपटक हो । क्वाडमा अमेरिका, जापान, अष्ट्रेलिया र भारत सदस्य छन् ।
ट्रम्पले यस एसिया भ्रमणमा चीनको शेन्जेनमा हुने एपेक मञ्चमा सहभागिता जनाउनेछन् । यस मञ्चमा विश्वका २१ अर्थतन्त्र संलग्न छन् । त्यसमध्ये १२ अर्थतन्त्रका प्रमुख नेता सम्मेलनमा सहभागी हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)