चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको आग्रह
swasthyakhabar.com · Wed Nov 18 02:05:14 UTC 2026

काठमाडौं — विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने यस वर्षको सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ (One Health, One Action: Prevent AMR Now) रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)