मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

nepallive.com · Wed Nov 18 02:10:04 UTC 2026

विराटनगर । १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ । नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरू भएको हो । अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो ।

संयोजक कोइरालाले पार्टीका कुुनै पनि नेता तथा कार्यकर्ताका बिषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे । उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पु¥याउन सकिने बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)