मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार विकास मन्त्रालयद्वारा सात इन्जिनियर बर्खास्त

reportersnepal.com · Wed Nov 18 02:09:31 UTC 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले विभिन्न कारणले जिम्मेवारी पूरा नगरेको भन्दै सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात कर्मचारीलाई सेवाबाट हटाइएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)