तीन महिनामै लघुवित्तले कमाए २ अर्ब १३ करोड, कसको अवस्था कस्तो ?
ajakoartha.com · Wed Nov 18 02:13:00 UTC 2026

काठमाडौं- चालु आर्थिक वर्षको समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था मिश्रित देखिएको छ। केही संस्थाले उल्लेख्य नाफा आर्जन गरेका छन् भने केही संस्थाको घाटा करोडौँ रुपैयाँ पुगेको छ।
नाफाका आधारमा नेसनल लघुवित्त चौथो स्थानमा रहेको छ। संस्थाले १९ करोड ५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३२।०५ प्रतिशत बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)