मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार मन्त्रालयद्वारा सात इन्जिनियर सेवाबाट बर्खास्त

baahrakhari.com · Wed Nov 18 02:29:55 UTC 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सातजना इन्जिनियरलाई सेवाबाट हटाएको छ । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

कार्यालयमा हाजिर नभएको र बिदा स्वीकृत नगरी बिदा बसेको भन्दै मन्त्रालयले उनीहरूलाई हटाएको प्रस्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)