हाजिर नगरेपछि सेवाबाट हटाइए पूर्वाधार विकास मन्त्रालयका ७ इन्जिनियर
clickmandu.com · Wed Nov 18 03:08:42 UTC 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)