पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ जना इन्जिनियरलाई
setopati.com · Wed Nov 18 03:23:17 UTC 2026

पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको छ।
मन्त्रालय अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरहरूलाई मन्त्रालयले सेवाबाट हटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)