वीर अस्पतालमा मनोसामाजिक परामर्शदाताका लागि जागिर खुल्यो
clickmandu.com · Wed Nov 18 03:31:17 UTC 2026

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले अस्पताल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीचको सम्झौतामा सञ्चालनमा रहेको टेलिमेडिसिन सेन्टरका लागि करार सेवामा जनशक्ति माग गरेको छ ।
अस्पताल प्रशासनले मंसिर २ गते एक सूचना प्रकाशित गर्दै ‘मनोसामाजिक परामर्शदाता’ पदमा २ जना कर्मचारी पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)