अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको ‘अति गोप्य’ आन्तरिक नेटवर्क अफलाइन
baahrakhari.com · Wed Nov 18 03:34:34 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले आन्तरिक सञ्चारका लागि प्रयोग गर्ने अति गोप्य नेटवर्क मंगलबारदेखि अनिश्चित समयका लागि अफलाइन भएको छ ।
अमेरिकाको सबैभन्दा ठूलो गुप्तचर निकाय एनएसएले भने नियमित मर्मतसम्भारका क्रममा केही प्रणालीमा अस्थायी प्राविधिक समस्या आएको तर महत्त्वपूर्ण क्षमताहरू प्रभावित नभएको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)