पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटायो ७ इन्जिनियर, यस्तो छ कारण
deshsanchar.com · Wed Nov 18 02:11:38 UTC 2026

काठमाडौँ – पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा उनीहरूलाई सेवाबाट हटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)