टंगाल भाटभटेनीको २४ घण्टे ग्रोसरी सेवा सञ्चालन योजना स्थगित, नयाँ मिति तोकिने
clickmandu.com · Wed Nov 18 04:20:29 UTC 2026

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले टंगालस्थित आफ्नो स्टोरको ग्रोसरी सेवा २४ घण्टा सञ्चालन गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ ।
कम्पनीले मंसिर १ गतेदेखि टंगाल स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, केही प्राविधिक कारणवश उक्त योजना अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)