एन्टिबायोटिकको दुरुपयोग रोक्न सबै क्षेत्रको सहकार्य आवश्यक छ : महानिर्देशक भट्टराई
ratopati.com · Wed Nov 18 04:35:39 UTC 2026

काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा महानिर्देशक भट्टराईले एन्टिबायोटिकको अनावश्यक, अत्यधिक तथा न्यून प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)