मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युनाइटेड इदी मर्दी र सोनापुरको लाभांश घोषणा, बुक क्लोज पनि तय

aarthiknews.com

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर र सोनापुर मिनरल्स् एन्ड आयलले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

युनाइटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा पोखराको घारीपाटन–१७ स्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)